धनगढी । कैलाली जिल्लाको कैलारी गाउँपालिका–७ हौसलपुरघाटबाट प्रहरीले अवैध रूपमा भारतबाट भन्सार छलि गरी ल्याएका सामान बरामद गरेको छ ।
अन्दाजी मूल्य २० हजार रुपैयाँ बराबरको ५० किलो छिद्रा माछा ईलाका प्रहरी कार्यालय रामपुर कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारेको हो ।
भन्सार छलिको सामान प्रहरीले नियन्त्रणमा लिएको छ ।