झलारी । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्लाफाँटामा २८ पदक जित्दै शुक्लाफाँटा नगरपालिका–१ बन्साहको सूर्याेदय पब्लिक स्कूल पहिलो बनेको छ ।
सूर्याेदयले ११ स्वर्ण, ११ रजत र ६ कास्य गरी कूल २८ पदक जितेको छ । प्रतिस्पर्धामा शुक्लाफाँटा नगरपालिका–७ स्टेसनपुरको धर्म जनता मावि दोस्रो र बन्साहकै सिद्ध बैजनाथ मावि तेस्रो भएको छ ।
प्रतियोगितामा सहभागी खेलाडीले ४१ स्वर्ण, ४२ रजत र ४६ कास्य गरी कूल १२९ पदक जितेका छन् ।
कुन स्कूलले कति पदक जिते ? हेर्नुहोस् पदक तालिका –