बझाङमा भूकम्पको धक्का

बझाङ । आज आईतबार बिहानै बझाङमा भूकम्पको धक्का महसूस भएको छ ।

बिहान ६ः४५ बजे भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३.४ म्याग्निच्युडको भूकम्प गएको छ ।

सम्बन्धित
Loading...