सर्लाही । जिल्लाको बसबरिया गाउँपालिका–५ बस्ने ७० वर्षीया विल्टी देवी यादवको करेन्ट लागेर मृत्यु भएको छ ।
आफ्नै खेतमा घाँस काट्न गएको अवस्थामा एनसेलको टावरबाट निजको नाति सरोज यादवले सञ्चालन गरेको कालेबाबा इङ्लिस बोर्डिङ स्कूलमा बत्ती बाल्न लगेको तारबाट करेन्ट लाग्दा उनको मृत्यु भएको बताइएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले छ ।