शिक्षक लाइसेन्सको नतिजा प्रकाशन, सुदूरपश्चिमबाट २ हजार ७५६ उत्तीर्ण

काठमाडौं । शिक्षक सेवा आयोगले लिएको माध्यमिक तह अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशन गरेको छ ।

आयोगले बिहीबार साँझ वेबसाइटमार्फत नतिजा सार्वजनिक गरेको छ । नतिजा एसएमएसमार्फत पनि थाहा पाउन सकिने आयोगले जनाएको छ ।

आयोगले वेबसाइटमा समेत नतिजाको विवरण राखेको छ ।

सुदूरपश्चिमबाट परीक्षा दिएका ५ हजार ६९३ परीक्षार्थीमध्ये २ हजार ७५६ उत्तीर्ण भएका आयोगले जनाएको छ ।

हेर्नुहोस् supa result

यसरी थाहा पाउनुहोस् नतिजा –

सम्बन्धित
Loading...