मावि शिक्षक विज्ञापन : कुन विषयमा कति सिट ? हेर्नुहोस् प्रदेशगत विस्तृत विवरण

काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदपूर्तिका लागि आह्वान गरेको विज्ञापन सार्वजनिक भएको छ ।

आईतबारको गोरखापत्र दैनिकमा सूचना प्रकाशित भएपछि आयोगले वेबसाइटमार्फत विज्ञानप सार्वजनिक गरेको हो ।

विज्ञापनअनुसार आईतबारदेखि नै अनलाइन दरखास्त प्रणालीबाट दरखास्त पेश गर्न सकिने जनाएको छ ।

यस्तो छ सिट बाँडफाँट –

सम्बन्धित
Loading...