मावि शिक्षकको विज्ञापन खुल्यो, आजैदेखि अनलाइन दरखास्त दिन सकिने

काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदपूर्तिका लागि विज्ञापन खोलेको छ ।

आईतबारको गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरी आयोगले आज आईतबारदेखि नै अनलाइन दरखास्त प्रणालीबाट दरखास्त पेश गर्न सकिने जनाएको छ ।

विज्ञापनको विस्तृत विवरण आयोगको वेबसाइटबाट प्राप्त गर्न सकिने जनाइएको छ ।

यस्तो छ सूचना –

सम्बन्धित
Loading...