मुख्य प्रशिक्षक अल्मुताइरीले मागे माफी By राम्राे न्युज On २०७८ श्रावण १८ गते, सोमबार राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले माफी मागेका छन् । आफ्नो अभिव्यक्तिलाई लिएर विवाद भएपछि उनले सार्वजनिक रुपमा माफी मागेका हुन् ।