धनगढीः कैलालीामा छतबाट खसेर ज्यान गुमाएकी एक महिलामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ।
कैलालीको धनगढी उपमहानगरपालिका–१ बस्ने ५० वर्षीया ती महिलाको छतबाट खसेर शुक्रबार ३ बजेको समयमो मृत्यु भएको थियो।
मृत्युपछि कोरोना परीक्षण गर्दा उनीमा संक्रमण देखिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।