चट्याङ लागेर बैतडीमा वडा सदस्यको मृत्यु By राम्राे न्युज On २०७८ बैशाख २१ गते, मंगलवार बैतडीः चट्याङ लागेर बैतडीमा एक जना वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका–६ का वडा सदस्य गोविन्द सिंह भण्डारी रहेका छन् । गाउँपालिका कार्यालयका अनुसार भण्डारीको सोमबार साँझ चट्याङ लागेर मृत्यु भएको हो ।