प्रदेश नम्बर १ को मुख्यमन्त्री बनेका भीम आचार्यले पद तथा गोपनियताको सपथ लिएका छन् ।
आचार्यले प्रमुख प्रमुखसामु शपथ लिएका हुन् । यसअघि मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएका थिए ।
राजीनामा तत्कालै स्वीकृत भएर आचार्यको नियुक्तिसँगै शपथ भएको हो ।
यसअघि आचार्य प्रदेशसभामा एमाले पार्टी संसदीय दलको नेता चयन भएका थिए ।