कोरोना संक्रमणबाट एकै दिनमा १९० जनाको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट एकै दिनमा १९० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १९० जनाको मृत्युु भएको जनाएको छ ।

यस्तै ८ हजार ३०५ जना संक्रमित थपिएका छन् ।

सम्बन्धित
Loading...