सांसदहरुको राजीनाको प्रस्तावले माधव समूहमा भाडभैलो

सांसद पदबाट राजीनामा दिने विषयले नेकपा एमालेको माधव नेपाल समूहमा भाडभैलो मच्चीएको छ ।

घनश्याम भुसाल,योगेश भट्टराई, सुरेन्द्र पाण्डे, गोकर्ण विष्टलगायतका केही नेता राजीनामाको विपक्षमा उभिएपछि वरिष्ठ नेता नेपाल समूह विभाजित देखिएको छ ।

बैठकमा ्राजीनामा दिन नहुने बताएका दोस्रो तहका सांसदहरु अलग्गै बैठकमा बसेका छन् ।

सम्बन्धित
Loading...