प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा १९ मन्त्री सहभागी, क–कसले पाए जिम्मेवारी ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिमण्डलमा १९ मन्त्री सहभागी भएका छन् ।

बुधबार मन्त्रिपरिषद् विस्तार गरिएसँगै मन्त्रिमण्डल २० सदस्यीय बनेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा नियुक्ति, हेरफेर र कार्यविभाजन गरेर मन्त्रिपरिषद् गठन गरेका छन् । प्रचण्ड २०७९ पुस ११ गते प्रधानमन्त्री नियुक्त भएका थिए ।

प्रधानमन्त्री प्रचण्ड नेपाली कांग्रेस सम्मिलित गठबन्धन छाडेर नेकपा एमालेसँगको गठबन्धनमा आएपछि मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ ।

यी हुन् मन्त्रीहरू –

सम्बन्धित
Loading...