सुदूरपश्चिम माओवादीको संसदीय सत्ता पल्टियो, दल नेताबाट खगराज भट्ट ‘आउट’

धनगढी । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेताबाट सांसद खगराज भट्टलाई ‘आउट’ गरिएको छ ।

शुक्रबार माओवादी संसदीय दलका बहुमत प्रदेशसभा सदस्यको बैठकले भट्टलाई हटाएर मानबहादुर धामीलाई दल नेता बनाएको छ ।

भट्टलाई हटाएर धामीलाई दल नेता बनाउने पक्षमा ६ जना प्रदेशसभा सदस्य खुलेका छन् । सभामुखबाहेक सुदूरपश्चिममा माओवादीका १० प्रदेशसभा सदस्य छन् ।

सम्बन्धित
Loading...