धनगढी । कैलाली जिल्लाको भजनी नगरपालिका–४ बस्ने ६० वर्षीय प्रमा डगौराको घरनजिकै लडेर मृत्यु भएको छ ।
बुधबार साँझतिर घरनजिकै लडेर गम्भीर घाइते भएका उनको निसर्ग अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको छ ।
घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।