दार्चुलाका धामी मृत अवस्थामा फेला

बैतडी । जिल्लाको सुर्नया गाउँपालिका–१ र ३ को सिमानामा पर्ने सिदुन खोलाको बीच भाग पानी भएको ठाउँमा १ जना मृत फेला परेका छन् ।

दार्चुलाको नौगाड गाउँपालिका–४ सिप्टी बस्ने ५७ वर्षीय प्रेमसिंह धामी शनिबार दिउँसो मृत फेला परेकी हुन् ।

उनको मृत्यु सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बैतडीबाट आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

सम्बन्धित
Loading...