क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर, बलात्कारमा सजाय हुने

काठमाडौं । बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर भएका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलाशले उनलाई दोषी ठहर गरेको हो ।

उनी दोषी ठहर भएपछि सजाय निर्धारणका लागि पुस २५ गते पेशी तोकिएको छ ।

अदालतले पीडित महिलाको १८ वर्ष उमेर पुगेकाले नाबालिकालाई बलात्कार गरेको भन्ने दाबी नपुग्ने ठहर गरेको छ ।

सम्बन्धित
Loading...