कञ्चनपुरमा शिक्षक र प्रशासनबीच ५ बुँदे सहमति, आन्दोलन आजैदेखि फिर्ता

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१० जिमुवाका लेखा सहायक विरेन्द्र जोशीमाथि भएको कुटपिट घटना चर्किएर भइरहेको आन्दोलन फिर्ता भएको छ ।

मंगलवार जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र नेपाल शिक्षक महासंघ कञ्चनपुरबीच ५ बुँदे सहमति जुटेपछि आन्दोलन फिर्ता भएको छ ।

महासंघले राखेका ४ सुत्रीय माग पूरा गर्ने सहमति प्रशासनले जनाएपछि आन्दोलन फिर्ता भएको जनाइएको छ ।

पढ्नुहोस् सहमतिका निर्णयहरू

सम्बन्धित
Loading...