ओलीको चेतावनीः एमालेले कारबाही गरेका १४ जना उपस्थित भए संसद चल्न दिँदैनौं

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद चल्न नदिने चेतावनी दिएका छन् ।

संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले आफूले कारबाही गरेका १४ सांसद उपस्थित भए संसद चल्न नदिने चेतावनी दिएका हुन् ।

सरकारको आह्वानमा प्रतिनिधिसभाको बैठक आज दिउँसो ४ बजे बस्दैछ ।

सम्बन्धित
Loading...