माधव नेपालले राष्ट्रपतिलाई एकाएक किन भेटे ?

नेकपा एमाले फुटाएर नेकपा एकीकृत समाजवादी गठन गरेका नेता माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।

एमालेको विभाजन रोक्न अन्तिम कसरत भइरहेका बेला राष्ट्रपति भण्डारीले नेता नेपालसँग भेट गरेकी हुन् ।

भेटमा उनीहरुबीच के विषयमा कुरा भयो ? भन्ने कुरा भने खुुलेको छैन ।

सम्बन्धित
Loading...