राष्ट्रपति र विपक्षी दलका नेता ओलीबीच भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

नेकपा एमालेका अध्यक्ष ओली प्रधानमन्त्री पदबाट हटेपछि पहिलो पटक राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका थिए ।

भेटमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ ।

सम्बन्धित
Loading...