नेपाल प्रहरीका ९८ सईलाई इन्सपेक्टर पदमा बढुवा सिफारिस (सूचीसहित)

प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ९८ जना प्रहरी नायब निरीक्षक सईलाई प्रहरी निरीक्षक इन्सपेक्टर पदमा बढुवा सिफारिस गरेको छ ।

बढुवा समितिको बैठकले बिहीवार प्रहरी नियमावली २०७१ संशोधन सहितको नियम २७ को उपनियम ४ को प्रावधान बमोजिम बढुवा सिफारिस गरेको हो ।

सम्बन्धित
Loading...