माधव नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारी कदमविरुद्ध वामपन्थी र लोकतान्त्रिक शक्तिहरुको एकताबद्ध संघर्ष र सहकार्य अपरिहार्य भएको बताएको छ ।
१५ स्थायी कमिटी सदस्यले संयुक्त वक्तव्य जारी गर्दै यस्तो बताएका हुन् ।
पढ्नुस बक्तव्य
[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”2147″ /]