कोरोना संक्रमणबाट एकै दिनमा १९० जनाको मृत्यु By राम्राे न्युज On २०७८ जेष्ठ ६ गते, बिहीबार नेपालमा कोरोना संक्रमणबाट एकै दिनमा १९० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १९० जनाको मृत्युु भएको जनाएको छ । यस्तै ८ हजार ३०५ जना संक्रमित थपिएका छन् ।