कोरोना संक्रमणबाट एकै दिन २१४ जनाको मृत्यु

 काठमाडौं :कोरोना भाइरस संक्रमणबाट एकै दिन २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा २१४ जनाको मृत्यु भएको जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८९६० जनामा संक्रमण पुष्टि भएको छ ।

सम्बन्धित
Loading...