माओवादीले पनि प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

नेकपा माओवादी केन्द्र (नेकपा)ले पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ ।

सोमबार बसेको माओवादीको संसदीय दलको बैठकले विश्वासको मत माग्ने प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा मत हाल्ने निर्णय गरेको हो ।

माओवादीले अन्य पार्टीसँग मिलेर गठबन्धन सरकार बनाउने समेत जनाएको छ ।

सम्बन्धित
Loading...