माधव–झलनाथ समूह बोलायो सांसदहरुको बैठक, यस्तो हुदैछ निर्णय

माधव–झलनाथ समूहले सांसदहरुको बैठक बोलाएको छ । संघीय संसद सचिवालय सिंहदरबारमा बिहान साढे नौ बजे बस्ने बैठकमा सोमबार संघीय संसदमा हुने विश्वासको मतको विषयमा छलफल हुने जनाएको छ ।

आइतबार पार्टी एकताका लागि भन्दै अध्यक्ष ओलीलाई ६ बुँदे प्रस्ताव पठाएर सोमबार बिहान ९ बजेसम्मको समयसीमा दिएका थिए ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिनको लागि बोलाएको संसद विशेष अधिवेशन दिउँसो १ बजे बस्दैछ । साढे ९ बजे बस्ने बैठकमा प्रतिनिधि सभाको बैठकअघि माधव झलनाथ पक्षका केही सांसदहरुले राजीनामा दिने÷नदिने विषयमा छलफल हुने बताइएको छ ।

सम्बन्धित
Loading...