काठमाडौँमा २९ गतेसम्म निषेधाज्ञा जारी रहने

काठमाडौंः काठमाडौं उपत्यकामा अगामी बैशाख २९ गतेसम्म निषेधाज्ञा कायमै रहने भएको छ ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

यो निषेधाज्ञामा कडाइ गर्दै अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन पनि रोक लगाउने निर्णय गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

सम्बन्धित
Loading...