पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।

नेपाल आयल निगमले शुक्रबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ३ रुपैयाँ र डिजेल/मट्टितेल प्रतिलिटर ३/३ रुपैयाँले घटाउने निर्णय गरेको जानकारी दिएको छ ।

नयाँ मूल्यसूची अनुसार काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १६७ र डिजेल/मट्टितेल प्रतिलिटर १५७ रुपैयाँ पर्ने जनाइएको छ ।

निगमको विज्ञप्ति –

सम्बन्धित
Loading...