काठमाडौं । नेपाली सेनाले विभिन्न रिक्त पदका लागि दरखास्त आह्वान छ ।
सेनाको भर्ना छनोट निर्देशनालयले शुक्रबार गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै प्राविधिक, हवाईसहित विविध सेवातर्फका पदिक तथा बिल्लादार पदहरूमा दरखास्त आह्वान गरेको छ ।
खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको छ ।
योग्यता पुगेका नेपाली नागरिकले पुस २८ गतेभित्र आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर बुझाएर माघ ६ गतेसम्म पनि आवेदन दिन सकिने जनाइएको छ ।
पढ्नुहोस् सूचना –