धनगढी । राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्षमा कैलालीका अरुण कुँवर निर्वाचित भएका छन् ।
बिहीबार डोटीको दिपायलमा सम्पन्न प्रथम प्रदेश अधिवेशनले सर्वसम्मत कमिटी चयन गरेको छ ।
कमिटीको उपाध्यक्षमा अछामका बमबहादुर शाही, सचिवमा कैलालीका प्रकाश खड्का, कोषाध्यक्षमा कञ्चनपुरका खगेन्द्र नाथ, सहसचिवद्वय डोटीका दिपेन्द्र खड्का र बाजुराका रामबहादुर रोकाया तथा महिला विभाग प्रमुखमा श्रेया सिंह निर्वाचित भएका छन् ।
प्रदेश कमिटी सदस्यमा कैलालीबाट १३ जना, कञ्चनपुरबाट १०, अछामबाट ७ तथा डोटी, बझाङ, बाजुरा, दार्चुला, बैतडी र डडेल्धुराबाट ६/६ जना सदस्य चयन भएका छन् ।
यी हुन् निर्वाचित सदस्यहरू –
