आजको विदेशी मुद्रा विनिमय दर : डलरको भाउ कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

अमेरिकन डलर १ को खरिद दर १३१ रुपैयाँ ९२ पैसा र बिक्री दर १३२ रुपैयाँ ५२ पैसा रहेको छ ।

युरोपियन युरो १ को खरिद दर १४२ रुपैयाँ ६२ पैसा र बिक्री दर १४३ रुपैयाँ २७ पैसा कायम गरिएको छ ।

बेलायती पाउन्ड १ को खरिद दर १६५ रुपैयाँ ९८ पैसा र बिक्री दर १६६ रुपैयाँ ७३ पैसा छ ।

अस्ट्रेलियन डलर १ को खरिद दर ८४ रुपैयाँ ५५ पैसा र बिक्री दर ८४ रुपैयाँ ९३ पैसा तथा क्यानेडियन डलर १ को खरिददर ९६ रुपैयाँ ९९ पैसा र बिक्री दर ९७ रुपैयाँ ४३ पैसा रहेको छ ।

जापनिज येन १० को खरिद दर ९ रुपैयाँ ०० पैसा र बिक्री दर ९ रुपैयाँ ०४ पैसा कायम भएको छ ।

चाइनिज युआन १ को खरिद दर १८ रुपैयाँ ०९ पैसा र बिक्री दर १८ रुपैयाँ १७ पैसा कायम भएको छ ।

साउदी रियाल १ को खरिद दर ३५.१६ रुपैयाँ र बिक्री दर ३५ रुपैयाँ ३२ पैसा छ ।

कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ १९ पैसा र बिक्री दर ३६ रुपैयाँ ३६ पैसा रहेको छ ।

मलेसियन रिङ्गिट १ को खरिद दर २८ रुपैयाँ ३४ पैसा र बिक्री दर २८ रुपैयाँ ४७ पैसा तोकिएको छ ।

साउथ कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९४ पैसा र बिक्री दर ९ रुपैयाँ ९९ पैसा छ ।

कुवेती दिनार १ को खरिद दर ४२७ रुपैयाँ ५९ पैसा र बिक्री दर ४२९.५३ पैसा रहेको छ ।

सम्बन्धित
Loading...