देशैभर ७८ एसपीको सरुवा, कुन जिल्लाको प्रहरी प्रमुखमा को ? (सूचीसहित) By राम्राे न्युज On २०८० फाल्गुन २ गते, बुधबार काठमाडौं । नेपाल प्रहरीका ७८ प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी महानिरीक्षक (आईजीपी) को फागुन १ गतेको निर्णयअनुसार फागुन महिनादेखिको तलब, भत्ता सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सरुवा सूची प्रकाशन गरिएको छ । हेर्नुहोस् सरुवा सूची – नेपाल प्रहरी