देशैभर ७८ एसपीको सरुवा, कुन जिल्लाको प्रहरी प्रमुखमा को ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ७८ प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ ।

प्रहरी महानिरीक्षक (आईजीपी) को फागुन १ गतेको निर्णयअनुसार फागुन महिनादेखिको तलब, भत्ता सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सरुवा सूची प्रकाशन गरिएको छ ।

हेर्नुहोस् सरुवा सूची –

सम्बन्धित
Loading...