काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनको मतगणनाको परिणाम सार्वजनिक गरिएको छ ।
निर्वाचन आयोगका प्रवक्ता सहसचिव शालिग्राम शर्मा पौडेलले सातै प्रदेशका निर्वाचन अधिकृतहरूको कार्यालयबाट मतगणनाको नतिजा प्राप्त भएको जानकारी दिए ।
पढ्नुहोस् प्रेस विज्ञप्ति –