डेंगुबाट काठमाडौं महानगरका वडाध्यक्ष रिजालको निधन

काठमाडौं । डेंगुको उपचारका क्रममा काठमाडौं महानगरपालिका–१६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ ।

रिजालको बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको वडा सचिव प्रकाश खड्काले जानकारी दिए ।

डेंगु संक्रमण देखिएपछि ग्राण्डी अस्पतालमा उपचार गराइरहेको अवस्थामा उनको निधन भएको छ ।

सम्बन्धित
Loading...