काठमाडौं । साझा यातायातले कर्मचारी आवश्यकताको विज्ञापन खोलेर दरखास्त आह्वान गरेको छ ।
प्रमुख कार्यकारी अधिकृत पदको कर्मचारीका लागि साझाले दरखास्त आह्वान गरेको छ ।
रिक्त पद पूर्तिका लागि साझाले आवेदन मागेको छ । खुला प्रतिस्पर्धाद्वारा पदपूर्तिका लागि यसअघि दरखास्त आह्वानको सूचना प्रकाशित गरिएकोमा तोकिएको म्यादभित्र आवश्यक दरखास्त प्राप्त नभएको भन्दै साझाले पुनः आवेदन मागेको छ ।
साझाले १५ दिनभित्र आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।
पढ्नुहोस् सूचना –