काठमाडौं । नेपाल सरकारले २९ जना सहसचिवको सरुवा गरेको छ ।
बुधवार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवको सरुवा गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जानकारी दिएको छ ।
सरुवा सूचीअनुसार काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई मधेशी आयोगको सचिवको जिम्मेवारीमा पठाइएको छ भने राष्ट्रिय योजना आयोगका सहसचिव प्रदीप परियारलाई काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाइएको छ ।
यस्तो छ सरुवा सूची –