सडक छेउमा शिशुको शव फेला

बाजुरा । जिल्लाको बडिमालिका नगरपालिका–७ राकाखोलास्थित मार्तडी–कोल्टी सडक छेउमा १ जना मृत अवस्थामा फेला परेका छन् ।

प्रहरीका अनुसार नामथर, वतन यकिन नभएको नाबालक शिशु सडिगलेको अवस्थामा सोमबार साँझ मृत फेला परेका हुन् ।

शव सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बाजुराबाट आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

सम्बन्धित
Loading...