बैयावेहडीबाट १४०० लिटर अवैध घरेलु मदिरा बरामद

धनगढी । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–२ बैयावेहडीबाट अन्दाजी १४०० लिटर अवैध घरेलु मदिरा बनाउने कच्चा पदार्थ मंगलबार साँझतिर प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा कच्चा पदार्थसहित मदिरा बनाउन प्रयोग गरिने भाडावर्तन समेत नियन्त्रणमा लिई बरामद गरेको छ ।

Loading...