नयाँ गीत ‘धरहरामा बस्यो माया जाल’ सार्वजनिक, हेर्नुहोस् भिडियो

काठमाडौं । गायिका शान्तीश्री परियार र गायक कृष्ण काफ्लेको स्वर रहेको नयाँ गीत ‘धरहरामा बस्यो माया जाल’ सार्वजनिक भएको छ ।

सपना बानियाको शब्द रहेको गीतमा संगीत तथा संगीत संयोजन सुन्दर लामाको छ ।

गीतको भिडियोमा राज टाइगर र शोफीको अभिनय छ । डान्सिङ शैलीको गीतको म्युजिक भिडियो निकै तामझामका साथ निर्माण गरिएको छ ।

सदीक्षा फिल्मस्ले निर्माण गरेको भिडियोमा केशवराज भट्टको कोरियोग्राफी, मानकृष्ण महर्जनको छायांकन, पदम सुवेदीको सम्पादन र आदित्य बुढाथोकीको निर्देशन रहेको छ ।

Loading...