सामुदायिक वनमा १ जना वृद्ध मृत अवस्थामा फेला

धनगढी । कैलालीको घोडाघोडी नगरपालिका–१ शिवशक्ति सामुदायिक वनमा १ जना मृत अवस्थामा फेला परेका छन् ।

लक्ष्मीपुर निवासी ७३ वर्षीय वृद्ध गंगाधर गौतम सामुदायिक वनमा मृत अवस्थामा फेला परेका हुन् ।

उनको मृत्यु सम्बन्धमा ईलाका प्रहरी कार्यालय सुखडबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Loading...