नेपाली र अंग्रेजी स्थायी शिक्षकको अन्तर्वार्ताका लागि १७५ जना छनोट (नामावलीसहित)

काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहका लागि नेपाली र अंग्रेजी विषयका स्थायी शिक्षक नियुक्ति प्रक्रियाअन्तर्गत अन्तर्वार्ताका लागि १७५ जना छनोट गरेको छ ।

आयोगले शुक्रबार प्रकाशित गरेको लिखित परीक्षाको नतिजाअनुसार नेपाली शिक्षकका लागि ७० जना र अंग्रेजी शिक्षकका लागि १०५ जनालाई अन्तर्वार्तामा समावेश गराउन छनोट गरिएको छ ।

आयोगले नेपाली विषयको गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम तथा अंग्रेजी विषयको कोशी, मधेश, बागमती प्रदेशको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

हेर्नुहोस् अन्तर्वार्तामा छनोट भएकाहरूको नामावली –

सम्बन्धित
Loading...