नेपालमा गाँजा खेतीको वैधानिकताको सम्भावना कति ? पढ्नुहोस् सरकारी निकायको निष्कर्ष

काठमाडौं । सरकारी निकाय नीति अनुसन्धान प्रतिष्ठानले नेपालमा गाँजा खेतीको वैधानिकताको सम्भावनाबारे अध्ययन गरी प्रकाशन गरेको छ ।

आयोगले ‘नेपालमा गाँजा खेतीको वैधानिकीकरणः सम्भावना र चुनौती’ सम्बन्धी प्रतिवेदन प्रकाशन गरेको हो ।

नेपालमा गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने भनेर जनस्तरबाट वकालत भइरहेका बेला सरकारी निकायबाट अध्ययन भएर निष्कर्ष सार्वजनिक गरिएको छ ।

पढ्नुहोस् अध्ययन प्रतिवेदन –

Loading...