धनगढी । सुदूरपश्चिमका पहाडी क्षेत्रमा आईतबार साँझ असिना पानी परेको छ ।
दार्चुलाको लेकम क्षेत्रमा असिना पानी परेको हो । असिना पानीसँगै लेकम क्षेत्रमा चिसो बढेको स्थानीयले जनाएका छन् ।
मौसम पूर्वानुमान महाशाखाले भोलिदेखि वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेका बेला दार्चुलामा असिना पानी परेको छ ।
हेर्नुहोस् तस्वीरहरू –