महेन्द्रनगर । पूर्व सांसद डा. दीपक प्रकाश भट्टले कैलालीको गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको संघर्ष जारी राखेका छन् ।
नेकपा एमाले नेता समेत रहेका डा. भट्टले मंगलबार संघीय संसद्को प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पुनः निवेदन दर्ता गराएका छन् ।
गेटामा विश्वविद्यालय स्थापनाका लागि सरकारलाई सुझाव दिन उनले समितिसामु माग गरेका छन् । डा. भट्टले यसअघि पनि गेटा विश्वविद्यालय सम्बन्धी विभिन्न छलफल र संघर्षमा सहभागिता जनाउँदै आएका छन् ।
यस्तो छ निवेदन –