पारिवारिक कामका लागि भारत गए जसपा अध्यक्ष यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव भारत गएका छन् ।

पारिवारिक कामका सिलसिलामा अध्यक्ष यादव भारतको केरला गएका हुन् ।

जसपाका प्रवक्ता मनिषकुमार सुमनले अध्यक्ष यादव भारतको नयाँदिल्ली हुँदै केरलाको कोची गएका बताए । उनी १ हप्तापछि स्वदेश फर्किने जनाइएको छ ।

Loading...