प्रतिनिधिसभा बैठकमा एमालेको नाराबाजी

नेकपा एमालेका सांसदहरुले प्रतिनिधिसभाको आइतबारको बैठक पनि अवरुद्ध पारेका छन् ।

नेकपा एमालेले १४ सांसदलाई गरेको निष्कासनको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा एमालेले लगातार संसद अवरोध गर्दै आएको छ ।

आइतबार सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्नेवित्तिकै एमाले सांसदहरु वेलमा आई नाराबाजी गरिरहेका छन् ।

सम्बन्धित
Loading...