वाग्मतीको प्रदेश प्रमुख प्रसाईं पदमुक्त, शर्मा सिफारिस

सरकारले बाग्मती प्रदेशको प्रदेश प्रमुख परिवर्तन गरेको छ । हालका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर यादव शर्मालाई प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस गरेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।

प्रदेश प्रमुखमा सिफारिस भएका शर्मा माधव नेपाल निकट हुन् ।

सम्बन्धित
Loading...